पाकिस्तानकाे कराँची शहरमा हनुमान मन्दिर (भिडियो)

109

मुश्लिम मुलुक पाकिस्तानकाे कराँची शहरमा सजाईएकाे हनुमान मन्दिरकाे दृश्य !

यहाँ नेपालबाट अध्ययन भ्रमणमा पुगेका १० जना पत्रकारहरुलाई अवलोकन गराइएको थियो । सयौं हिन्दू भक्तजनहरु उपस्थित भएर आरतीमा सहभागी भएका थिए भने साना साना बच्चाहरु समेत हनुमान चालिसा वाचन गरिरहेका देखिन्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here