गुन्डा नाइके दिपक मनाङे सर्वोच्चको आदेशमा रिहा

255

काठमाडौं /  सर्वोच्च अदालतको आदेशमा ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् ।

उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् ।

अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here