नेपालमा विश्वकै होची महिला (भिडियो सहित)

300

दाङ जिल्लाको लमहीमा तीस इन्च उचाइ भएकी एक २६ वर्षिया महिला भेटिएकी छिन् । उनको नाम इश्वरी माया हो । उनी विश्वकै होची महिला हुन सक्ने अनुमान गरिएको छ । नेपाल सरकारले पहल गर्ने हो भने यी महिला गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here