चोरी मुद्दाका अभियुक्त फरार

229

चोरी मुद्दाका अभियुक्त काठमाडौं जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् ।

प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।

प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार खोजी भइरहेको छ भने ‘हाम्रो टोलीले बुझाएर आएको थियो । त्यसलगत्तै फरार भएको सूचना आएपछि खोजीमा टोली परिचालन गरिरहेका छौ बताउनु भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here