एनआईसी एशियाले ल्यायो ‘साथी’ च्याटबोट

284

काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिन सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ ।

आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिन बैंकले फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो । बैंकका ग्राहकहरुले उक्त च्याटबोटमार्फत आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here