प्रतिनिधिसभा बैठकमा आज दुई विधेयक पेश हुँदै

106

काठमाडौं /संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज दुई वटा विधेयक पेश हुँदै छन् ।

बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापक विधेयक पेश गर्ने कार्यसुची छ भने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक पेश गर्ने भएका छन् ।

बैठकमा मुलुकी संहिता विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयकमाथी सैद्धान्तिक छलफल पनि हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here