एनआईसी एशिया र लुम्बिनी ग्रुप प्राइभेट बीच रेमिट सम्झौता

82

काठमाडाैं – एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ।

एनआईसी एशिया ब्यांक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरु भएको हो।

उक्त सम्झौता पश्चात अष्ट्रेलियामा रहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एसियाका सबै शाखाबाट तुरुन्त रकम भुक्तानी लिन सक्नेछन्। साथै विप्रेषण रकम नेपालका जुनसुकै ब्यांकको खातामा समेत पठाउन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here