मेलमिलाप दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रसंग कांग्रेस नेताहरुको भेटघाट

181

पोखरा – पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसंग नेपाली कांग्रेसका नेताहरुले सोमबार भेटेका छन्।

पूर्व राज्यमन्त्री सुशीलमान शेरचनसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका हुन्।

हरेक वर्ष कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। सोही सन्दर्भमा विपीको क्याविनेटमा मन्त्री रहेका योगेन्द्र शेरचनका छोरा एवं गण्डकी क्षेत्रका लोकप्रिय नेता सुशीलमान शेरचनले पूर्वराजा शाहसँग भेट गरेका छन्। शेरचनसँगै स्थानीय कांग्रेस नेताले पनि शाहसँग भेट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here