चेल्सी एफए कपको चौथो चरणमा

118

चेल्सी इंग्लिस एफए कप फुटबलमा फोरेष्ट क्लबलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको थियो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलको भएता पनि दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । खेलको ४९औं मिनेटमा चेल्सीका लागि मोरटाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ५९ औं मिनेटमा दोस्रो गरेका थिए ।

खेलमा सुरु देखिनै बल आफ्नो नियन्त्रणमा लिएको चेल्सीले खेलअवधिभर फोरेष्टलाई दबावमा राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here