१ सय ७५ रुपैयाँमा जुत्ताचप्पल , भृकुटीमण्डपमा शिखर सुज मेला

618

काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा शिखर सुज मेला लागेको छ । कम्पनीले विहीबारदेखि एकल सेल मेला सुरु गरेको हो ।

मेलामा १ सय ७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् ।

नयाँदेखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी कम्पनीले मेलामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here