काठमाडौं / भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नव निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बिहिबार भारत पुगेका ओलीले प्रधानमन्त्री ओलीले शुक्रबार मोदीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा ओलीले मोदीलाई रुद्राक्षको माला उपहारस्वरुप दिएका छन्।

















