कोरोना संक्रमणबाट अभिनेता एन्ड्र्युको मृत्यु

108

एजेन्सी – फिल्म ‘स्टार वार्स’ का अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना संक्रमित ७६ वर्षीय ज्याकको सरेस्थित अस्पतालमा निधन भएको ज्याकका एजेन्ट जिलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

अभिनेता ज्याक ‘स्टार वार्स’ सिरिजको आठौं भागमा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । त्यस्तै, ‘सोलो ः ए स्टार वार्स स्टोरी एन्ड स्टार वार्स’ को सातौं भागमा पनि उनी देखिएका थिए।

अस्ट्रेलियामा रहेकी उनकी धर्मपत्नीले सामाजिक सञ्जालमा लेखेकी छन्,‘दुई दिनअघि मात्रै ज्याकमा कोरोना पत्ता लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here