ह्वात्तै बढ्यो सुनको मुल्य, यति पुग्यो आज

232

काठमाडौं- आज सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।

हिजो तोलामा ५९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैयाँ पुगको छ । चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here