काठमाडौं / गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको मर्यादाक्रम तोकेको छ ।
मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् ।
सरकारले जारी गरेको मर्यादाक्रममा जुन मर्यादाको पति वा पत्नी छन् सार्वजनिक कार्यक्रममा जाँदा पति वा पत्नीलाई पनि सोही अनुसारको मर्यादा दिइने उल्लेख गरिएको छ ।
काठमाडौं बाहेक बाँकी महानगर, उपमहानगर, नगर र गाउँपालिकाका मेयर भने वरीयतामा परेका छैनन् ।
हेर्नुहोस्, मर्यादाक्रम:





















