काठामाडौं जिल्ला अदालतका खरिदार घुससहित प्रकाउ

206

काठमाडौं / अख्तियार दुरुपयोग आयोगको टोलीले काठामाडौं जिल्ला अदालतका खरिदारलाई घुससहित प्रकाउ गरेको छ ।

अख्तियारले  खरिदार विदुर पोखरेललाई १० हजार घुससहित प्रकाउ गरेको हो।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले घुससहित पक्राउ गरेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्।

अख्तियारले घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here