विद्यार्थी एकता समाज कार्यसमिति गठन

360

कृष्ण प्रसाद अधिकारी

सुर्खेत / दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाजको अध्यक्ष पदम खडका चयन हुनुभएको छ ।

शनिबार मध्यपश्चिमा केन्द्रिय विश्वविद्यालयको सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न १ का विद्यार्थीको एक भेला बाट दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडा न ३ का पदम खड्कालाइ अध्यक्ष हुनेगरी कार्यसमीति गठन गरेको हो ।

उक्त भेला बाट दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाज कार्यसमिति गठन गरीएको छ । जसमा अध्यक्ष पदम खड्का बरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारी, उपाध्यक्ष निर्मल अधिकारी महासचिब शरोज न्यौपाने, सचिव दिपेन्द्र कुमार बिसी, सह सचिब नबिन चन्द राजन साापकोटा पुजा रिजाल, कोषाअध्यक्ष अनिता खड्का सदस्यहरुमा प्रतिभा खड्का प्रदिप न्यौपाने, नारायण पाण्डे,दिवस खत्री, आयुष के सिी लोकेन्द्र खड्का मिना वि.सी,चन्द्र वि.सी, रोहीत वि।सी , डम्मर बिष्ट त्यस्तै सल्लाहाकारहरु दिपेन्द्र वली, विष्ण खड्का,शुसिल शाही, रेशम विष्ट, बिर बहादुर शाही रहने गरी कार्यसमीति गठन गरीएको छ ।

यस कार्य समितिले दैलेख बाट पढन गएका विद्यार्थीहरु पहिचान गरी विद्यार्थिलाइ आवश्यक परेको समस्यालाई मध्यनजर गरी आवश्यक परे सहयोग सम्मा गर्न सक्ने नव गठित समीतिका अध्यक्ष खडकाको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here