कोलम्बियामा एक बालिका सानैदेखि इसाइ साध्वी (नन) बन्न चाहन्थिन् । यसको लागि उनले ८ वर्षसम्म ननलेजस्तै जीवन बाँचिन् । तर एक्कासी यस्तो ट्वीस्ट आयो कि उनी पोर्नस्टार बनिन् ।
उनका धर्मगुरुले उनलाई यस्तो गर्नबाट रोक्न पनि खोजे तर उनले धर्मगुरुको सल्लाहलाई पनि वास्ता गरिनन् । अहिले उनको नजरमा पोर्नस्टारको काम कत्ति पनि नराम्रो होइन । उनी यो कामलाई कलात्मक र सभ्य भन्छिन् । युदी पिनेडा नामकी २८ वर्षकी यी युवती कैयौं वर्ष ननजस्तै जिन्दगी बिताएर अहिले पोर्नस्टार बनिसकेकी छिन् ।
युदिलाई आफ्नो पोर्न करिअर निकै राम्रो लाग्छ र यसलाई सभ्य र कलात्मक भन्छिन् ।

















