प्रभु बैंकलाई स्पष्टीकरण माग गर्दै नेप्से

301

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई लाभांश प्रस्ताव परिमार्जन गरेपछि स्पष्टीकरण सोधेको छ ।

राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रकम राख्न निर्देशन दिएपछि बैंकले लाभांश प्रस्ताव परिमार्जन गरेको हो ।

नेप्सेले कर्मचारी लेखांकन गर्दा बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो त्यसको तथ्यगत जानकारी गराउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here