भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका विवेकशील साझाका कार्यकर्ताहरु पक्राउ

137

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्यालय अगाडि भ्रष्टाचार प्रकरणमा सलग्नहरुलाई कारवाहीको माग गर्दै विवेकशिल साझा दलले प्रर्दशन गरेको छ ।

ठुला माछालाई कारवाही कहिले भन्ने प्यलेकार्ड र तस्विर सहित अख्तियार गेट पुगेका विवेशिल साझाका कार्यकर्ताहरुलाइ प्रर्दशन लगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रण लिएको छ ।

३३ किलो सुनकाण्ड, वाइडबडी लगायतका विषयमा छानविन गर्न माग प्रदर्शनकोक्रममा गरेका थिए । प्रहरीले अख्तियार अगाडि धर्ना तथा नारावाजी गर्दा अवरोध सिर्जना भएपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here