विश्वकै लामो कपाल भएकी नारी

189

आशा मण्डेला आफ्नो संसारकै अनौठो कपालको कारण चर्चामा छिन्, जसको लम्बाई ५५ फिट छ भने तौल मात्र २० केजीको छ ।

उनको कपालकै कारण उनी आफूले चाहेको ठाउँमा सजिलै जान सक्दिनन् । उनको श्रीमानले राख्छन् कपालको ख्याल राख्छन् । आशाको श्रीमान् इम्यान्युल चेज जो एक हेयर स्टाइलिस्ट हुन्, उनी पूरै समय आफ्नी श्रीमतीको कपालको सुरक्षा राख्छन् ।

आशासँग उनको भेट तीन वर्षअघि अनलाइनबाट भएको थियो । पछि उनीहरूले विवाह पनि गरे । उनको अनुसार श्रीमतीको कपाल नुहाएपछि सुक्न मात्र २ दिन लाग्छ । यही कपालकै कारण उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here