२० प्रहरीलाई घुस दिने नियन्त्रणमा

360

काठमाडौं/महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी र ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले  फागुन २२ गते बुधबार करिब २१ः३० बजे काठमाडौं १५ सानो भ¥याङ्गमा चेकजाँच गर्ने क्रममा जिल्ला गोरखा घर भई चन्द्रगिरी नगरपालिका १० स्यूचाटार बस्ने वर्ष ४० को भिम बहादुर वानियाँलाई मादक पदार्थ सेवन गरी चलाएको बा.७८ प ९९४४ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीलाई नगद रू ४ हजार ५ सय रूपैया घुस दिन खोज्दा निजलाई, नगद र मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here