दाङ–सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ : मन्त्री ज्वाला

255

शरद रेग्मी
दाङ / कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिब्रता पाएको जनाउनुभएको छ ।

आईतबार दाङको तुलसिपुरमा रिपोर्टस क्लबका सञ्चारकर्मी हरुसङग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा कर्णाली को राजधानी सुर्खेत सङग जोडिने मितेरी सडकको रुपमा विकास हुने सम्भावना समेत रहेको भन्दै फराकिलो र ब्यबस्थित सडक निर्माण गर्न लागेको धारण व्यक्त गर्नुभयो ।

उहाँले दाङ सुर्खेत सडक खण्डको निर्माणको कार्य छिटोछिटो छिटो सम्पन्न गर्न आफुले विशेष चासोका साथ लिईरहेका दाङ- सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ । मन्त्री ज्वाला शरद रेग्मी तुलसिपुर चैत ३ कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तीव्रता पाएको जनाउनुभएको छ ।

आईतबार दाङको तुलसिपुरमा रिपोर्टस क्लबका सञ्चारकर्मी हरुसङग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा कर्णाली को राजधानी सुर्खेत सङग जोडिने मितेरी सडकको रुपमा विकास हुने सम्भावना समेत रहेको भन्दै फराकिलो र ब्यबस्थित सडक निर्माण गर्न लागेको धारणा व्यक्त् गर्नुभयो ।

उहाले दाङ सुर्खेत सडक खण्डको निर्माणको कार्य छिटोछिटो छिटो सम्पन्न गर्न आफुले विशेष चासोका साथ लिईरहेको बताउनुभएको । दाङ खण्डको काम भैरहेको भन्दै सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउँमा सडक निर्माणको कार्य दुर्तगतिमा भैरहेको जानकारी दिनुहुँदै मन्त्री ज्वालाले सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।

मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटि सम्मको करिब ४९ करोडको बहुबर्षिय योजनाको टेण्डर निकाल्ने तयारी भैरहेको जनाउनुभयो । त्यस्तै तुलसिपुर देखि दाङ( सल्यान सम्मको टु लेनको सडकमा पनि बहुबर्षिय योजना अन्तर्गत करिव ५० करोडमा टेण्डर आब्हान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयमा आफै पुगेर फाईल अगाडि बढाईएको समेत मन्त्री ज्वालाले जानकारी दिनुभएको छ ।

मन्त्री ज्वालाले दाङ र सल्यानको प्रदेश फरक भए पनि भावना ,सम्बन्ध र बिकास निर्माणका सन्दर्भमा आफु सधैंभरि सहयात्री र सहयोगीको रुपमा काम गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।  दाङ खण्डको काम भैरहेको भन्दै सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउमा सडक निर्माणको कार्य दुर्तगतिमा भैरहेको जानकारी दिनुहुदै मन्त्री ज्वालाले सुर्खेतको सिमानामा सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटि सम्मको करिब ४९ करोडको बहुबर्षिय योजनाको टेण्डर निकाल्ने तयारी भैरहेको जनाउनुभयो ।

त्यस्तै तुलसिपुर देखि दाङ – सल्यान सम्मको टु लेनको सडकमा पनि बहुबर्षिय योजना अन्तर्गत करिव ५० करोडमा टेण्डर आब्हान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयमा आफै पुगेर फाईल अगाडि बढाईएको समेत मन्त्री ज्वालाले जानकारी दिनुभएको छ । मन्त्री ज्वालाले दाङ र सल्यानको प्रदेश फरक भए पनि भावना ,सम्बन्ध र विकास निर्माणका सन्दर्भमा आफु सधैंभरि सहयात्री र सहयोगीको रुपमा काम गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here