इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

99

एजेन्सी  / इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६।२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here