नेपाल पाण्डे समाजको अनुरोध

99

काठमाडौं / नेपाल पाण्डे समाजले २०७६ सालको भित्ते क्यालेण्डर तयार गरेको छ । क्यालेण्डर विमोचन गर्ने कार्यक्रम चैत्र ३० गते शनिवार अपरान्ह १२ः३० बजे निर्धारण गरिएको समाजले जनाएको छ । बागबजारस्थित होटेल हार्दिकमा सबै पाण्डे बन्धुहरुलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here