सपरिवार सहित अध्यक्ष दाहाल सुकुटेमा

225

काठमाडौं- सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको जानकारी दिए।

उनको साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका थिए। बिहीबार सुकुटेबीचमा वास बसेका प्रचण्डले शुक्रबार बिहानै सुकुटेमा मर्निङ वाकसम्म गर्न भ्याए। केही महत्वपूर्ण निर्णय गर्नुपरे पनि पचण्ड सुकुटे पुग्नेगरेका छन्।

आज चितवनमा लगानी सम्मेलनको उद्घाटन गर्न जाने कार्यक्रम रहेकोले आजै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here