काठमाडौं / काठमाडौंबाट धादिङ काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ ।
बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना च्यापिएको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरीले कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्र ।
ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीलाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।


















