गेटाफेसँग रियल म्याड्रिड गोलरहित बराबरी खेल्यो

106

एजेन्सी / स्पेनिस लागि लिगा अन्तरगत बिहिबार राति भएको खेलमा रियल मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ। जितसँगै गेटाफे शीर्ष ४ मा उक्लिएको छ भने मड्रिड ऊ भन्दा एक स्थानमाथि रहेको छ। समान ३४ खेल खेलबाट रियलले ६५ अंक जोडेको छ भने गेटाफेको ५५ अंक रहेको छ।

हिजोको खेलमा रियलले गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेनन्। उसले पछिल्ला १० खेलमा गेटाफेलाई पराजित गरे पनि हिजोको खेलमा रियलको सो प्रयासलाई गेटाफेले विफल तुल्याइदियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here