पीएफए टीम अफ दि इयरमा म्यानचेष्टर युनाइटेडका पोग्बा पनि

125

एजेन्सी / प्रोफेसनल फुटबलर्स एशोसिएसनले पीएफए टीम अफ दि इयर २०१८ र १९ भखरै सार्वजनिक भएको छ । जसमा म्यानचेष्टर सिटी र लिभरपुल बाहेकका एक खेलाडी मात्र छनौटमा परका छन् । उनी हुन्, म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा ।

जसमा ११ खेलाडी मध्ये ६ जना म्यानचेष्टर सिटीका छन् । गोलकिपर इडर्सनसँगै सेन्टर हाफ लापोर्ट, मिडफिल्डर बर्नान्डो सिल्भा र फर्नान्डिन्हो र फवार्ड सर्जिओ एग्युरो र राहम स्टर्लिङ छन् ।त्यसैगरी लिभरपुलबाट फुलब्याक एन्ड्रू रोबर्टसन र ट्रेन्ठ एलेक्जेन्डर अर्नाल्ड, सेन्टर हाफ र फवार्ड साडिओ माने परेका छन् । तर, लिभरपुलका मोहम्मद सहाल, आर्सनलका अबामियाङ, टोटनहृयामका हृयारी केन, चेल्सीका इडेज हर्जाड भने पीएफए टीम अफ दि इयर २०१८ र १९ मा परेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here