मुख्य मन्त्री पोखरेलमाथि निशाना गर्दै रोल्पामा बम प्रहार

88

रोल्पा / रोल्पा जिल्लाको एक कार्यक्रममा गएका प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेललाई निशाना गर्दै बम प्रहार भएको थाहा भएको छ।

जनप्रतिनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मन्त्री पोखरेलमाथि बम प्रहार गरिएको जनाइएको छ ।

पोखरेल रोल्पा पुगेको पाँच मिनेट नपुग्दै बम प्रहार गरिएको स्रोतले जनाएको छ। मानवीय क्षती भने भए नभएको खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here