प्रचण्डलाई प्रदेश २ का मुख्यमन्त्री राउतको चेतावनी !

238

काठमाडौं / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपाको सरकार बनाउने चतावनी दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा नेतृत्वमा सरकार बनाएर देखाउन चुनौती दिएका छन् । राउतले प्रचण्डको भनाइको प्रतिवाद गर्दै नेकपालाई प्रदेशमा सरकार बनाउन चुनौती दिएका हुन्।

राउतले भने, ‘उहाँलाई सरकार बनाउन कसैले रोकेको छैन। उहाँ सरकार बनाउन स्वतन्त्र हुनुहुन्छ। उहाँकै नेतृत्वमा केन्द्रीय सरकार छ। केन्द्रीय सरकारले कत्तिको सुशासन कायम गरेको छरु बालुवाटारको जग्गालाई कत्ति संरक्षण गरेको छ रु उहाँले अरुतिर हेर्नुभन्दा आफूतिर फर्केर हेर्दा राम्रो हुन्थ्यो कि।’उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here