बर्डफ्लुबारे थाहा पाउनै पर्ने ९ कुरा :

221

काठमाडौं /  नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइब एन वान)बाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको  छ ।

नेपालमा कुखुरामा मात्रै देखा परेको यो रोग पहिलोपटक मानिसमा भेटिएको हो ।  पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो ।

मानिसमा नै यो रोग देखा परेपछि भने यसबारेमा थप सचेतता अपनाउन पर्ने जरुरी देखिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले तयार पारेको ९ बुँदा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here