काठमाडौं / नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइब एन वान)बाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ ।
नेपालमा कुखुरामा मात्रै देखा परेको यो रोग पहिलोपटक मानिसमा भेटिएको हो । पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो ।
मानिसमा नै यो रोग देखा परेपछि भने यसबारेमा थप सचेतता अपनाउन पर्ने जरुरी देखिएको छ ।
यस्तो छ स्वास्थ्य मन्त्रालयले तयार पारेको ९ बुँदा :



















