संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

426

काठमाडौं / सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । संघीय संसद्‌मा राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

उहाँले संविधान सर्वस्वीकार्य भएको दाबी गर्नुभएको छ । उहाँले मेरो सरकार सफल भएको छ । सरकार सबैसंग सहकार्य गर्दै तीव्र विकासमा लागि पर्दै समृद्धिको यात्रामा सफल भएको जानकारी दिनुभयो ।

कान्तिपुरबाट लाइभ प्रसारण :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here