अनुलाई विशेष योगदान अवार्ड, १५ लाख सहित सम्मानित

99

काठमाडौं  / भेट्रान फुटबलर अनु लामा स्पेसल कन्ट्रिब्युसन अवार्डबाट सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल (एन्फा) ले एन्फा दिवसको अवसरमा नेपाली फुटबललाई विशेष योगदान दिएको भन्दै पूर्वकप्तान लामालाई सम्मान गरेको हो ।

अनुले १५ लाख नगद पाएकी छिन् । उनले राष्ट्रिय फुटबल टिमबाट ३५ गोल गरेकी छिन्, जुन अहिलेसम्मकै सर्वाधिक गोल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here