एन्फाको इमर्जिङ खेलाडी अवार्ड मन्जली र अभिषेकलाई प्रदान

363

काठमाडौं  / अखिल नेपाल फुटबल संघ एन्फाले यसवर्षको मणिबिक्रम शाहको नामबाट प्रदान गरिएको इमर्जिङ खेलाडी अवार्डबाट मन्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई सम्मान गरेको छ । उनीहरुलाई जनही १ लाख र मोटरसाइकल दिइएको छ । पहिलो पटक आइतबार मनाइएको एन्फाले एन्फा दिवसको अवसरमा पुरस्कार दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here