दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि चुनावी कार्यक्रमै थप्पड

130

नयाँदिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड हानिएको छ। चुनावी र्‍यालीमा रहेका वेला मुख्यमन्त्री केजरीवालले पश्चिम दिल्लीको मोतीनगर इलाकामा थप्पड हानिएको हो। त्यसबेला उनी आमआदमी पार्टीका उम्मेदवार बलवीर सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका थिए।

सडकमा एउटा खुल्ला जीपमा सवार केजरीवालमाथि एक व्यक्तिले जीपको अगाडिपट्टि चढेर उनलाई थप्पड हानेका थिए। आम आदमी पार्टीले केजरीवालमाथि भएको यो आक्रमणलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको आरोप लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here