विश्व भरिमै निकै चर्चामा आएको पब्जी खेल पछिल्लो समय एक निक्कै नै अचम्मको घटना घटिरहेको छ पाइन्छ । यस्तै घटना घटेको छ । जुन भिडियो सामाजिक संजालहरुमा भाइरल भैरहेको छ । जसमा एक व्याक्तीले विवाहको दिन नै पाहुनाहरुलाई ध्यान नै नदिइकन विवाह भैरहेकी पत्नीकै छेउमा बसेर पब्जी खेलिरहेको देखिन्छ । उनले विवाहकै कपडामा छेउमै पत्नीका साथ बसेर पब्जी खेलेका थिए । बेहुलाले खेल खेलिरहेका समयमा यतीसम्म गरे कि त्यहाँ पाहुनाहरुले ल्याएर दिएको गिफ्टलाई नै उनले बहिस्कार गरे ।
भारत तथा नेपालमा पब्जी ब्याण्ड भैरहेका बेला उनले पब्जी प्रतिको समाजलाई नै नपच्ने क्रेज देखाएका हुन । उनले त्यहाँ उक्त खेल खेल्दा कसैलाई पनी ध्यान दिएको देखिँदैन । उनी पब्जीमै मात्र यती सारो व्यस्त देखिन्थे कि उनलाई अघी पछी हेर्न समेत फुर्सद थिएन । यो पुरा घटना भिडियोमा

















