राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त

235

काठमाडौं / नेपाल राष्ट्र बैंकमा एक साथ ५ निर्देशक रिक्त भएको छ। अनिवार्य अवकासका कारण शुक्रबार चार र एक साता पहिले एक जनाले बिदा लिएका हुन्।

एक साथ भएको ५ निर्देशकको अवकासले राष्ट्र बैंकको नियमित काममा समेत असर पुग्ने देखिएको छ।

अबकास पाउनेमा नारायण पौडेल, नरबहादुर थापा, जनकबहादुर अधिकारी, भीष्म ढुंगाना र झलक आचार्य रहेका छन्। जनक अधिकारीले भने एक साता पहिले नै बिदा लिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here