ताप्लेजुङको पुङलिङमा एनआइसी एसिया बैंकको शाखा विस्तार

160

काठमाडौं /  एनआईसी एशिया बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिकामा शाखा विस्तार गरेको छ ।

फुङलिङ नगरपालिकामा वडा नं ५ स्थित शाखाको उद्घाटन नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र दमक उपप्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले संयुक्त रुपमा गरेका छन्।

 १६ लाख ग्राहक पुगेको बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाई पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here