काठमाडौं- झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
घटनाको विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।














