कसरी बन्छ पोर्न फिल्म ?

820

पोर्न फिल्म शूट हुनुअघि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै बुझेजस्तो जोडीलाई सिधै बेडमा सुताइन्न । कलाकारहरुलाई सिकाइन्छ कि सिन कसरी शूट गर्ने र कुन प्रकारको एक्प्रेशनबारे ध्यान दिइन्छ ।

पोर्न फिल्ममा केटा र केटीबीच भएको सेक्सलाई मात्र देखाइँदैन् । समलैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ । यस सेटमा पनि सोही प्रकारको शुटिङको प्रक्रिया अपनाइन्छ ।

पोर्न फिल्मको सुटिंग झण्झटिलो पनि हुन्छ । एउटै सिनको लागि घन्टौंसम्म लाग्न सक्छ । नायकलाई सिकाउने क्रममा निर्माता वा निर्देशक आफैंपनि सेक्समा संलग्न भइरहेका हुन्छन् ।

कलाकारहरुका लागि पोर्न फिल्म सुटिंग गर्नु पनि एउटा काम जस्तै हुन्छ । पुरुषका लागि सबैभन्दा ठूलो चुनौति आवश्यक समयमा उत्तेजना नहुनु हो । यसका लागि उनीहरुले विभिन्न खाले औषधी सेवन गर्दछन् ।

पोर्न फिल्मको शूटिङलाई गर्नुलाई ठूलै उपलब्धिको रुपमा लिइन्छ । मानिसहरुले पोर्न फिल्म हेर्दा मात्र आनन्द लिन्छन् । यसको प्राविधिक पाटोलाई ख्याल गर्दैनन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here