प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

173

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई एक विशेष समारोहका बीच ‘प्रकृति संरक्षण पदक (Nature Conservation Medal)’ प्रदान गर्नु भएको छ ।

विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भई ‘प्रकृति संरक्षण पदक (Nature Conservation Medal)’ प्राप्त गर्नु हुने बुधबार  त्रिभुवन आर्मी अफिसर्स क्लवमा सोहि अवसरमा उक्त पदक प्राप्त गर्नु हुने मध्ये समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले उक्त पदक प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here