‘के–के न गर्छु भनेर ल्याएको बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन’ : देउवा

158

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गर्दै सन्तोषजनक नभएको प्रतिक्रिया दिए । देउवाले बजेट कार्यान्वयन गर्ने क्षमतामा प्रश्न गरेका थिए ।

उनले भने,‘के–के न गर्छु भनेर ल्याएको छ, बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन।’ उनले बजेट सन्तोषजनक नभएको जनाए । उनले थपे,‘कुरा बढी भयो ।’

सरकारले आगामी २०७६/०७७ वर्षको लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here