काठमाडौं- नेपाल प्रहरीका ९४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीवार साँझ सरूवाको सूचना निकालेको हो ।
जेठ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचीः


























