कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’

191

काठमाडौं / कर्णाली प्रदेशमा ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’ सुरु गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले आवश्यकताअनुसार ‘एक निर्वाचन क्षेत्र, एक टेलिमेडिसिन सेवा’ कार्यक्रम अगाडि बढाइने जनाएको छन् ।

त्यसैगरी नीति तथा कार्यक्रममा स्थानीय तहसँगको सहकार्यमा ‘‘एक स्थानीय तह एक एम्बुलेन्स’ कार्यक्रम लागु गरी व्यवस्था गरिने उल्लेख गरेको छ। कर्णालीमा अझै पनि धेरै ठाउँमा मानिसहरुले स्वास्थ्य सेवा लिन कठिनाइ झेल्नुका साथै धेरैको समयमा स्वास्थ्य संस्था नहुँदा बाटैमा मृत्यु हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here