दमकमा सालकको खपेटासहित पक्राउ

125

झापा /  दमक नगरपालिका-१ स्थित पाँचथर फागुनन्द गाउँपालिका- ५ बस्ने सुरज चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई जाँच गर्ने क्रममा चेम्जोङलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here