आफ्नै बुबामाथि चिर्पट प्रहार

755

अछाम / आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमाचौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथै प्रहरी चौकी वैधनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here