सुनकाे मूल्य बढ्याे, हेर्नुस आजकाे मुल्य

205
www.swaviman.com

काठमाडौं- आज  नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मुल्य ६ सय रुपयाँले बढेकाे हाे ।

आज छापावाला सुनको मूल्य प्रतितोला ६३ हजार रूपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ६२ हजार ७ सयमा कारोबार भईरहेको छ ।

हिजो छापावाला सुन ६२ हजार ४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यस्तै आज चादी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदिको मूल्य पनि ५ रूपैँयाले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here