सरकारको फासिवादी कार्यविरुद्ध संघर्षमा उत्रन आव्हान

298

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका विभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ ।

सो पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गर्दै इन्चार्ज निर्माणले सरकारको फासिवादी कार्यको घोर बिरोध गरेको छ । सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई प्रेस विज्ञप्तमिार्फत आव्हान समेत गरेको छ ।

यस विषयमा नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोका इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्ति स्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here