प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। गुठी विधेयक र आफ्नो युरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको सम्बोधन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको हो।
लाइभ

















